Logo

सुष्मा कार्कीको बिषयमा फेरि बोलिन पूजा शर्मा …..(भिडियो हेर्नुहोस् )

पछिल्लो समय एक अन्तर्वार्ताका विवादमा मुछिएकी नायिका पूजा शर्मा यतिबेला म्युजिक भिडियोको छायांकनमा व्यस्त छिन् । कोरोना महामारी बिचपनि नरोकिएको म्युजिक भिडियो छायांकनको क्रममा एक युट्युबसँग अन्तर्वाता दिँदै नायिका शर्माले सबैलाई धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

केहिदिन अगाडि रुँदै मिडियामा आएकी नायिका पूजा शर्मा आजभने खुसी मुद्रामा देखिएकी थिइन् । हरेक बिहीबार एपिवान टेलिभिजनबाट प्रसारित रजतपट कार्यक्रममा वरिष्ठ रंग पत्रकार प्रकाश सुवेदीले नायिकाहरु प्रति लक्षित गर्दै ‘दारा’ शब्द प्रयोग गरेपछि विवाद चर्किएको हो । यश बिषयमा पत्रकार सुवेदीले माफी पनि मागिसकेका छन् भने नायिका शर्मा माफी दिने पक्षमा देखिँदैनन् । यसबिषयमा चलचित्र महासंघले पनि आफूहरु सक्दो विवाद टुङ्ग्याउन पहल गरिरहेको जानकारी दिएको छ ।

भिडियो हेरौ :

प्रतिक्रिया दिनुहोस्