Logo

भर्खरै काठमाडौँमा कक्षा १० मा पढ्ने किशोरीले गरिन् आत्महत्या !

टोखा नगरपालिका वडा नं ८ गोंगबु गैरीगाँउस्थित एक किशोरीले आत्महत्या गरेकी छिन् । ग्रिनल्यान्ड स्कुलमा कक्षा दशमा पढ्ने ति किशोरीले आफ्नै कोठाको झयालमा पासो लगाएर आत्महत्या गरेकी हुन् ।

स्थानीयवासीका अनुसार , ति किशारीको आफ्नो आमा नभएको बताएका छन् ,भने किशोरीको हात झ्यालमा अड्केको र भुईमा खुट्टाले छोएको पुष्टि भएको छ । आत्महत्या के कारणले गरेको हो भन्ने बारेमा अध्ययन गर्न घटनास्थलमा प्रहरीहरु पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्