Logo

दुखद खबर : भान्सामा काम गरिरहेकी महिलाको सर्पको टोकाई बाट मृत्यु !

कोरोना कहरकाबिच सर्लाहीमा एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ । सर्लाहिको हरिवन नगरपालिका ८ मा विषालु सर्पको टोकाइबाट ज्यान गुमाउने महिला हुन् त ४८ वर्षीया सु’शिला सुवेदी ।

सिँचाइ कार्यालयमा कार्यरत सुवेदीको आइतबार साँझ साढे सातबजे आफ्नै घरको भान्सा कोठामा गोमन ब्रेन ट्यूमरकी बिरामी समेत रहेकी उनलाई खुट्टामा तीन ठाउँमा सर्पले टोकेको र आकस्मिक रुपमा अस्पताल पुर्याए पनि उनको अस्पतालमा भेन्टिलेटर चलाउने स्वास्थ्यकर्मी नहुँदा ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्