Logo

रबि लामिछानेले लेखे एस्टाटस : देशको झण्डा जलाउने हरुको घनघोर बिरोध गरौं !

राष्ट्रिय झन्डा ‘देशद्रोही’ शीर्षकमा सार्वजनिक एक गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको छ। मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो । त्यस भिडियो बारे रबि लामिछानेले भाबुक हुदै सामाजिक संजाल मा एस्टाटस लेखेका छन्।

झण्डा जलाएको दृश्य वा फोटो शेयर नगरीकनै यो कुकृत्य र ती कुकर्मीहरुको घनघोर बिरोध गरौं। शेयर गरेकाहरुले फोटो भिडियो एडिट गरेर हटाऔ। हटाएको जानकारी कमेन्टहरुमा हेर्न पाउ।आजको कार्यक्रमकामा यो धृष्टता गर्ने सबैलाई प्रहरीले पाता कसेको न्युज भन्न पाउ। देशको झण्डा जलेको फोटो र भिडियो कसैले नराखौ न, हुन्न ?

प्रतिक्रिया दिनुहोस्