Logo

रबि लामिछानेको रिसले आगो : देशको झण्डा जलाउने ती कुकर्मीहरु कसैलाई छोड्नु हुदैन….(भिडियो सहित)

झण्डा जलाएको दृश्य वा फोटो शेयर नगरीकनै यो कुकृत्य र ती कुकर्मीहरुको घनघोर बिरोध गरौं। शेयर गरेकाहरुले फोटो भिडियो एडिट गरेर हटाऔ। हटाएको जानकारी कमेन्टहरुमा हेर्न पाउ।आजको कार्यक्रमकामा यो धृष्टता गर्ने सबैलाई प्रहरीले पाता कसेको न्युज भन्न पाउ। देशको झण्डा जलेको फोटो र भिडियो कसैले नराखौ न, हुन्न ?

प्रतिक्रिया दिनुहोस्