Logo

झन्डा जला उने प्रती रबिलामिछानेको कडा अबिब्क्ती …. (भिडियो सहित)

झण्डा जलाएको दृश्य वा फोटो शेयर नगरीकनै यो कुकृत्य र ती कुकर्मीहरुको घनघोर बिरोध गरौं। शेयर गरेकाहरुले फोटो भिडियो एडिट गरेर हटाऔ। हटाएको जानकारी कमेन्टहरुमा हेर्न पाउ। आजको कार्यक्रम,कामा यो धृष्टता, गर्ने सबैलाई प्रहरीले पाता कसेको न्युज भन्न पाउ। देशको झण्डा जलेको, फोटो र भिडियो, कसैले नराखौ न, हुन्न ?

प्रतिक्रिया दिनुहोस्