Logo

दुखद खबर : कोरोना संक्रमण बाट ५४ वर्षीय पुरुषको उपचार क्रममा मृत्यु !

बुटवलको कोरोना संक्रमित पुरुषको भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको छ । ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो

‘मिर्गौला रोगबाट पीडित उहाँलाई संक्रमण पुष्टि भएपछि डायलासिसका लागि ल्याइएको रहेछ’ जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले भने, ‘उहाँको आइतबार मृत्यु भएको हो ।’उनका अनुसार शव व्यवस्थापन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्