Logo

‘नक्कली प्रेस कार्ड’ छाप्नेबाट प्रहरीमा फैलियो कोरोना

नक्कली प्रेस कार्ड छाप्ने तीन जनालाई प्रहरीले बागबजारबाट पक्रेको थियो । पक्राउ परेका मध्ये एकजनाको कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आयो ।

भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का र नवलपरासी घर भएका रमेश रेग्मीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्