Logo

बिर हस्पिटलमा बबाल छोरि र सालीको नयाँ खुलाशा , हत्या कि मृत्यु ? सत्य तथ्य भिडियो बाहिरियो…..(भिडियो साहित)

काठमाण्डौँको वीर अस्पतालमा कोरोनाको कारण देखाउँदै बिरामीलाई मारिएको भिडियो लाइभ सार्वजनिक भएको छ । रुपन्देहीको भैरहवाका एक ब्यक्ति विरामी भएपछि वीर अस्पतालमा भर्ना भएका र उनलाई कोरोनाको कारण मृत्यु देखाउँदै मारेर आँखा झिकिएको भन्दै बब्लु गुप्ता नेपालीले भिडियो लाइभ सामाजिक संजालमा सार्वजनिक गर्नु भएको छ ।

यसपछि यो भिडिओ भाइरल नै बनेको छ । विरामीका आफन्तका अनुसार रामलखन जैसवाल त्यहाँ भर्ना भएकोमा अहिले घाँटी रेटिएको छ । आँखा निकालिएको छ । शरीरभरी चोटै चोट छ । आफन्तले विरामीलाई देखाउन भन्दा पनि छुन नहुने भन्दै अस्पतालले देखाउन नमानेको विरामीका परिवारले सार्वजनिक भिडिओमार्फत् भनेका छन् ।

भिडिओ मा विरामीका आफन्तले कोरोनाको नाममा डाक्टरहरुले आँखा झिक्न यसो गरेको दावी गरेका छन् । यो विषय बाहिरीसकेपछि अहिले अस्पतालमा बाक्लो संख्यामा भीँड भएको छ । घटनाको विषयमा थप जानकारी आउन बाँकी छ ।

यस घटनापछि अस्पतालमा रहेका अरु ब्यक्तिले चिकित्सकले कोरोनाको कारण देखाउँदै आँखा, मृगौल लगायत झिकेर ब्यापार गर्ने नियतले यसो गरेको भन्दै आक्रोशित भएका छन् ।

यस विषयमा अस्पतालले अझैसम्म केही भनेको छैन् । यो किन भयो ? विरामीका आफन्तले भिडिओमा भने अनुसार नै भएको हो भने कोरोनाको फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सकले किन यसो गरे ? सर्वत्र प्रश्न सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्