Logo

यशु थापाको ‘पिउदिन शराब’ भिडियो सार्वजनिक

बिदेशीभुमिमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने नेपाल र नेपालीहरु को हरेक दुख :कस्टमा साथ र सहयोग गर्दै आउनुभयको गितकार,गजलकार तथा समाजसेबी यशु थापाले आफनै शब्दमा ‘‘पिउदिन शराब’बोलको भिडियो द रबिना आरुष च्यानल मार्फात सार्वजनिक गर्नुभयकोछ। यस गितको शब्द भने गीतकार तथा समाजसेबी यशु थापाको आफनै रहेको । यस गितमा स्वर निशा देशर र संगीत राज सागरको रहेको । एरेञ्ज भने साहस साख्यले गरेका छन् भिडियोलाई रबिना र आरुष चौहानले निर्देशन गरेका हुन् भने छायांकन आरुष चौहान र अमित कुमारको छ। यस गीतको भिडियोमा अभिनय रबिना,आरुष चौहान र मीरा रावत रहेको देखन सकिन्।

(हेर्नुस भिडियो)

प्रतिक्रिया दिनुहोस्