Logo

रबिनाको ‘‘पिउदिना शराब’’ भिडियो सार्वजनिक

‘पिउदिना शराब’बोलको भिडियो द रबिना आरुष च्यानल मार्फात सार्वजनिक भएको छ। यस गितको शब्द भने यशु थापाको रहेको छ । यस गितमा स्वर निशा देशर र संगीत राज सागरको रहेको । एरेञ्ज भने साहस साख्यले गरेका छन् भिडियोलाई रबिना र आरुष चौहानले निर्देशन गरेका हुन् भने छायांकन आरुष चौहान र अमित कुमारको छ। यस गीतको भिडियोमा अभिनय रबिना आफु सहित आरुष चौहान र मीरा रावत रहेको देखन सकिन्।

(हेर्नुस भिडियो)

प्रतिक्रिया दिनुहोस्