Logo

मालिङ्गो’ मा राजेश हमाल र स्मीता दाहाल (भिडियो सहित )

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल र राजेश हमालको भरर्खरै म्युजिक भिडियो सार्बजनिक भएको छ। स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको शब्द सुनिता नेपाल सुवेदीको रहेको छ । भने संगीत राजनराज शिवाकोटीको रहेको छ ।

 

उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ। सरोज ओलीको निर्देशनमा बनेको भिडियो सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको छ। उक्त भिडिओ नवराज उप्रेतीले खिचेका हुन्

(भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्