Logo

Exclusive | सडकमै हिरो आकाश श्रेष्ठले गरे सपनालाई भव्य स्वागत ! आफनै हातले खुवाईन हजारौलाई मासु भात……(भिडियो सहित)

बीबीसीको १०० जना प्रभावशाली महिलाको स“चीमा पर्न सफल सपना रोका मगरले आफुलाई कुलमान घिसीङ , महावीर पुन  लगायत राष्ट्रिय व्यतित्वहरुले फोन गरेर बधाई दिएको बताएकी छन् | अनलाईन टिभी संगकोअन्र्तवार्ता क्रममा उनले यःतो बताएकी हुन् | पशुपतीमा वबेवारिशे लाश जलाउने सपनाले आफुलाई यो कामले सन्तष्टि साथै प्रेरणा मिलेको बताएकी छन् | कक्षा १२ पास गरेकी सपनाको सोच पढाईसँगै यही कामलाई निरन्तरता दिने रहेको छ |

विगत ३ बर्षदेखी वेवारिशे लाश लाई दागबती दिँदै आएकी सपनाले पढाईमा पनि सामाजिक बिषय नै रोजाईको बिषय रहेको बताएकी छन् | आफ’पनि ३ महिना सडक जीवन बिताएकी सपनाले जीवनमा ठ“ला ेसंघर्ष गरेको बताईन् .वेवारिशे मानिसहरुयत्रतत्र भईरहदाँ प्रधानमन्त्रीले अब नेपालमा सडकबास ,वेवारिशे छैनन भनेर भाषण गन’र्“ द’खद भएको भन्दै यो क’रा नियाल्न अन’रोधसमेत गरेकी छन् |

वेबारिशे शव दाहसंःकारको लागी केही मनकारीह?ले कहिलेकाहीँ सहयोग गरेपनि राज्यकोतर्फबाट सहयोग भए व्यवःथापन अझै प्रभावकारी बनाउने उनको भनाई छ | श’?श’?मा यो कामलाई सबैले अपमानित ?पले हेरेपनि अहिले सबै बाट खुसी मिलेको उनले बताईन् | भिडियो सहित:

 

प्रतिक्रिया दिनुहोस्