Logo

अन्तत: रवि लामिछानेले छाडे न्युज २४ टेलिभिजन ! भोलि बाटै सिधा कुरा जनता संग बन्द(भिडियो सहित)

चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भोलि बिहीबार प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने उल्लेख गरेका हुन्।

(भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्