Logo

अहिले सम्मकैनया रेकर्ड: एकै दिन थप ७ हजार २११ जनामा संक्रमण पुष्टि ,२८ जना को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिलो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्