Logo

औषधि भन्दै पाउरोटी बोक्नेलाई भाइरल प्रहरीले गरे सडकै अनौठो सजाय, सडकमै चर्काचर्की……(भिडियो सहित)

बुधबार दिउँसो नयाँ बसपार्कको चेक प्वाइन्टमा पुग्दा मोटरसाइकलामा रहेका युवा प्रहरीले तयार गरेको घेराभित्र थिए । केहीलाई प्रहरीले रोक्दै पठाइरहेको थियो भने केहीलाई त्यही उभ्याइएको थियो । उनीहरुलाई त्यही रोक्नुको एकमात्रै कारण, उनीहरुले निषेधाज्ञा उल्लंघन गरेका थिए ।

 

ती युवाहरुले आफू बाहिर हिँड्नुको कारण पुष्टि गर्न सकेका थिएनन् । घेराभित्र रहेका एक युवक भन्दै थिए, ‘साथीकोमा हिँडेको फन्दामा परियो । ननिस्किनुपर्ने रहेछ ।’ निषेधाज्ञाको समयमा विभिन्न वहाना गरेर हिढ्नेलाई रोकेर आफूहरुले कारवाही गरेको महानगरिय ट्राफिक प्रहरी वृत महाशाखा नयाँ बसपार्क बाट खटिएका खटिएका प्रहरी अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्