Logo

पछिल्लो २४ घण्टामा ८५२० जनामा कोरोना संक्रमण पुष्टि २०३ जनाको मृत्यु : ६ हजार भन्दा बढी निको भए !

 

पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्