Logo

100 ग्रुप र अनलाइन टिभी नेपालको सहकार्यमा प्रदेश २/३ मा ३ करोडको स्वास्थ्य साम्रगी बितरण

नेपाल कोरोना महामारीको लडाँइसंग जुधिरहेको छ यतिबेला । कोरोना महामारिमा अभियान्ता कलाकार , समाजसेवि निरन्तर जुटिरहेका छन् । सक्रिय अभियान्ता बब्लु गुप्ता पछिल्लो समय समाजका विभिन्न सामाजिक काममा जुटिरहेका छन् । उनका राम्रा कामलाइ अनलाईन टिभि नेपालले निरन्टर मिडिया कोर्डिनेटरको रुपमा बब्लुका राम्रा कामलाइ देखाइरहेको छ । भर्खरै विभिन्न स्थानमा बब्लु गुप्ताको टिम र अनलाईन टिभि नेपालको सहकार्यमा सर्लाहि र अन्य स्थानमा विभिन्न सामाजिक काम भएका छन्। जसमा अनलाईनटिभि नेपालका नवराज गिरि , विभिन्न अभियान्ता र स्वास्थ्य कर्मिको उपस्थिति रहेको थियो।

हंगकंगको संस्था Sowers Action ले नेपाललाई २०० थान आक्सिजन कन्सेनट्रेटर सहयोग पठाएका छन् । Thrangu Monastary Namo Budhha साथै  Acharya Pasang Wangdu र 100s Group को सहकार्यमा प्रदेश २/३ को जिल्ला जनस्वास्थ्य कार्यालयमा उक्त आक्सिजन कन्सेनट्रेटर वितरण भएको छ।

शुक्रवार सर्लाही जनस्वास्थ्य कार्यालय लाई पनि २० थान आक्सिजन कन्सेनट्रेटर हस्तान्तरण गरिएका छन् । हस्तान्तरण कार्यक्रममा 100s Group र Tharung Monastary Namo Budhha को प्रतिनिधि, जनस्वास्थ्यका कर्मचारी, मेडियाकर्मी नवराज गिरि र TMNC Isolation Centre को मेडिकल इन्चार्ज डा. राजेश राय यादवको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्