Logo

पिटर चौगाँइको ‘एक्लै पारेऊ’ भिडियो सार्बजनिक

काठमाडौँ
पिटर चौगाँइको नयाँ गितको भिडियो सार्वजनिक भएको छ । गणेश शेर्पाको आवाजमा रहेको उक्त गितको प्रोपो सार्वजनिक भएको पिटर चौगाँइले जनाएका छन् । सार्वजनिक भएको भिडियोको लिरिक्स गणेश शेर्पाले गरेका हुन् ।

पिटर हङकङमा रहेर नेपाली गित संगितलाइ माया गरिरहने अब्बल कलाकार पर्छन् । उनले नेपाली गित संगित र नृत्यलाइ अगाडी बढाउन गरेको काम निक्कै प्रसंसा योग्य छ । पिटर र बोना राइको अभिनय रहेको उक्त गित चाडै सार्वजनिक हुने पिटरले अनलाइन टिभि नेपाललाइ जानकारि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्