Logo

ट्रेन्डिङ २१ मा जुम्लिया दाजुभाई र जुम्लिया दिदिबहिनीको अन्तवार्ता: दर्शक भन्छन् भगवानले बनाएको जोडी ….(भिडियो सहित)

काठमाडौँ, ६ साउन | जुम्लिया दाजुभाईको जुम्लिया दिदिबहिनीसग बिहे भएको कुरा एकदमै कम सुनिन्छ तर संकल्प र बिकल्पले काव्या र दिव्यासग एउटै मण्डपमा बिवाह गरेपछि सामाजिक संजालमा नै तातिएको छ।

भनिन्छ मान्छेको जिवनमा मृत्यु, प्रेम र बिवाह चाही लेखेकै सग हुन्छ । यो भनाई वास्तविक नै मिल्न गएको छ । दुई दाजुभाइको सपना नै दुई दिदिबहिनीसग बिवाह गर्ने थियो जुन अन्ततः यथार्थमा परिणत भयो ।

सामाजिक संजालमा अहिले उक्त जोडिको भिडियो एकदमै भाइरल बनिरहेका छन् । अनलाइन टिभी नेपालले जुम्लिया जोडीको लिएको अन्तवार्ता यति खेर १९ घण्टा नपुग्दै ट्रेन्डिङ २१ मा छ भने उक्त भिडियोलाई ३ करिब लाख भन्दा बढी पटक दर्शकले हेरेका छन भने धेरै जनाले जोडीको तारिफ गरेका छन।

भिडियो सहित

 

प्रतिक्रिया दिनुहोस्