Logo

ट्रेन्डिङ ३ मा जुम्लिया दाजुभाई र जुम्लिया दिदिबहिनीको अन्तवार्ता, दर्शक भन्छन् भगवानले बनाएको जोडी (भिडियो)

शरोज गिरि । जुम्लिया दाजुभाई र जुम्लिया दिदिबहिनीको अन्तवार्ता ट्रेन्डिङ ३ मा परेको छ । करिब २ दिनकै छोटो अवधिमा ५ लाख भन्दा बढि पटक हेरिएको उक्त भिडियो सामाजिक संजालमा हिट बनिरहेको छ । उक्त जोडिको सबैले यतिबेला प्रसंसा गरिरहेका छन् । उक्त अन्तवार्ता २ दिन अघि अनलाइन टिभि नेपालले लिएको हो ।

जुम्लिया दाजुभाईको जुम्लिया दिदिबहिनीसग बिहे भएको कुरा एकदमै कम सुनिन्छ तर संकल्प र बिकल्पले काव्या र दिव्यासग एउटै मण्डपमा बिवाह गरेपछि सामाजिक संजालमा नै तातिएको छ। भनिन्छ मान्छेको जिवनमा मृत्यु, प्रेम र बिवाह चाही लेखेकै सग हुन्छ । यो भनाई वास्तविक नै मिल्न गएको छ । दुई दाजुभाइको सपना नै दुई दिदिबहिनीसग बिवाह गर्ने थियो जुन अन्ततः यथार्थमा परिणत भयो ।

अनलाइन टिभी नेपालले जुम्लिया जोडीको लिएको अन्तवार्ता यति खेर २दिनको अवधीमा ट्रेन्डिङ ३ मा छ भने उक्त भिडियोलाई ५लाख २० भन्दा बढी पटक दर्शकले हेरेका छन भने धेरै जनाले जोडीको तारिफ गरेका छन।

 

प्रतिक्रिया दिनुहोस्