Logo

केपी ओलीले हल्लाए काठमाडौं | १२ हजार मान्छे सडकमा !

काठमाडाैँ । नेकपा एमालेको भातृ संगठन युवा संघले ब्युँताएकाे ‘युथ फोर्स’को काठमाडौँ भ्याली कमाण्ड घोषणा हुँदै छ । उक्त विशेष घाेषणा तथा शपथ कार्यक्रमपूर्व सडकमा प्रदर्शन गरिएको छ । एमाले अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी शर्मा अ‍ोली प्रमुख रहेको कार्यक्रममा हुन लागेको उक्त घोषणाअघि काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकालिएको हाे।

सर्वोच्च अदालतले असार २८ गते दाेस्राेपटक संसद पुनर्स्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै सडकमा उत्रिएको युवासंघले ‘ज्यादतीविरुद्ध लड्न’ भन्दै असार २९ गतेका दिन युथ फोर्स ब्यूँताएको थियाे ।

प्रतिक्रिया दिनुहोस्