Logo

माइतीघर मण्डलामा अखिल फोर्सको शक्ति प्रदर्शन !

नेकपा एमालेको माधव नेपाल पक्षनिकट अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको अखिल फोर्स बृहत् भेला’अघि निकालिएको मोटरसाइकल र्‍यालीमा एमाले वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरूको उपस्थिति थियो । र्‍यालीपछि अहिले बबरमहलस्थित कार्की ब्याङ्केटमा अखिल फोर्सको राष्ट्रिय भेला भएको छ

youtube.com/watch?v=oDv9VBbtnJU

 

बृहत् भेलालाई वरिष्ठ नेता नेपालले सम्बोधन गर्दै छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षले ब्युँताएको ‘युथ फोर्स’लाई चुनौती दिन भन्दै माधव पक्षले अखिल फोर्स गठन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्