Logo

भक्तपुर अस्पतालमा एकैदिनमा तीन संक्रमितको मृत्यु !

भक्तपुर अस्पतालमा केही घन्टा फरकमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमित्रा गौतमका अनुसार गएरातिबाट दिउँसोसम्म अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा भक्तपुर नगरपालिकाका ७८ वर्षका १ र भक्तपुर सूर्यविनायक नगरपालिका वडा १० का ५६ वर्षका अर्का १ पुरुष रहेका छन् ।
त्यसैगरि मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण, ५ कि एक ५५ वर्षकी महिला समेत रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्