Logo

पूर्व राजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण…..(भिडियो सहित)

पुस। पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार अगाडी पुग्दा आफ्नो समर्थकहरुलाई हात हल्लाएर अभिनन्दन तथा सुभकामना व्यक्त गर्दै गरेको तस्बिर । पूर्वराजा ज्ञानेन्द्र शाह सिंह दरबार पुग्दा जनसागर ओर्लिएको थियो। सोहि अबसरमा कैद गरिएको उनको तस्बिर।

 

प्रतिक्रिया दिनुहोस्