Logo

राजु लामा र बिनु योञ्जनको “काफल पाक्यो” मा पुष्पल खड्का र लताको दमदार अभिनय (भिडियो सहित)

नबराज गिरि, काठमाडौँ। ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को समाप्ति सगै चर्चित गायक राजु लामा र बिनु योञ्जनको स्वरमा सजियको ‘काफल पाक्यो’ सार्बजनिक भयको छ। गीतमा रबिमान बस्नेतको शब्द र डम्बर हिङमांगको सगीत रहेको छ । देबेश राईले एरेन्ज गरेको गीतलाई सुमन खड्काले मिक्सिग / मास्टारिङ्ग गरेका छन्।

राजसोल्टी प्रोडूसनको निर्देशनमा तयार भएको गीतको भिडियोमा नायक पुष्पल खड्का,लता योञ्जन र डेनी तामांग फिचर रहेका छन। मनदीप रानाको कोरियोग्गफि रहेको भिडियोमा उत्सव दाहालको छायाकन सुजन घिसिङ्ग लामाको सम्पादन रहेको छ।

यस भिडियोमा माया पिरतीका कुराहरु समेटिएका छन्। गायक राजु लामाको थुप्रै चर्चित गीतहरु छन्। धेरै दर्शकहरुको माया पाएका लामालाई ‘मंगोलियन हर्ट’ भनेर पनि चिनिन्छ। ‘काफल पाक्यो’ गित र भिडियो पनि उतिकै राम्रो बनेको छ यो भिडियो हेर्नको लागि बिनु योञ्जन अफिसल युटुब चानल मार्फत सार्वजनिक भएको हो। हेर्नुहोस भिडियो

 

प्रतिक्रिया दिनुहोस्