Logo

नरेश र मेक्सम क्षेत्रीको “मेरो बाबा सुपरम्यान” सार्बजनिक…(हेर्नुहोस भिडियो)

गित संगीतको क्षेत्रमा राम्रो चर्चा कमाएका मध्ये पर्छन यी दाजुभाई मेक्सम खाती श्रेत्री र नरेश खाती श्रेत्री यी दाजुभाईले ल्याएका धेरै जसो गितहरु हिट छन् नरेश र मेक्समको सिर्जनाहरु धेरैले करोड कल्ब पार गरिसकेका छन अत्याधिक रुचायाको जस्तै “माया मारेर” यो गितले १ करोड ८० लाख दर्सकको माया पाएको छ।

यी दाजुभाईको अथाहा मेहनत र भगवानरुपी दर्शकको मायाले गर्दा फेरी पनि अर्को नया कोसेली लियर आएकाछन बुवाको मुखहेर्ने दिन लाई लक्षित गरेर नरेश र मेक्सम क्षेत्रीले ” मेरो बाबा सुपरम्यान ” सार्बजनिक गरेकाछन् यस गितको भिडियोमा एउटा बाबाले आफनो सानो छोरा प्रतिको माया र छोराले बाबा प्रतिको माया यस गीतले र भिडियोले बोलेको देखन सकिनछ। धेरै दर्शकहरुको मन छुने कुरामा विश्वस्तछन् नरेश र मेक्सम ।

मेरो बाबा सुपरम्यान गीतमा आवाज मेक्सम खातीको रहेको छ। गीतमा नरेश खातीको शब्द संगीत रहेको छ। श्याम श्वेत रसाइलीले मिक्सिङ्ग / मास्टरिङ्ग गरेका छन्। क्रान्ति के सी निर्देशनमा तयार भएको गीतको भिडियोमा अभिनेता अर्जुन श्रेष्ठ र मेक्सम खातिको अभिनय देख्न सकिनछ। उत्सब दाहालको छायाकन रहेको छ। यो भिडियो हेर्नको लागि नरेश मेक्सम अफिसियल युटवमा हेर्न सकिन्छ ( हेर्नुहोस भिडियो )

 

प्रतिक्रिया दिनुहोस्