Logo

उषा उप्रेतिको ” तिम्रो मनमा के छ “? सार्बजनिक ( भिडियो सहित )


काठमाडौं । मोडेल उषा उप्रेतिको ” तिम्रो मनमा के छ ” बोलको म्युजिभिडियो भर्खरै सार्बजनिक भएको छ। गायक प्रविन राई सनगमेंको आवज रहेको छ। गीतमा बिमल गौतमको शब्द र बिमल गौतमकै संगीत रहेको छ। बिक्रम कार्कीले रेन्ज गरेको गीतलाई बिक्रम कार्कीले नै मिक्सिङ्ग / मास्टरिङ्ग गरेका छन्।

बिदुर गिरीको निर्देशनमा तयार भएको गीतको भिडियोमा उषा उप्रेति र अमित सिंह फिचर रहेका छन्। भिडियोमा राजेश घिमिरेको छायाकन, इमाजीं भट्टराई र विजय मगरको सम्पादन रहेको छ। सार्वजनिक भएको उक्त भिडियो छत्रभूमि म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । हेर्नुहोस भिडियो

 

प्रतिक्रिया दिनुहोस्