Logo

आज पनि संसद भबनमा तनाब ग्रस्त ऒलि पक्ष धुव्र नाराबाजी !

प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छन ।

प्रतिक्रिया दिनुहोस्