Logo

‘प्रियंकाकी सासू रबिना लेख्छिन्: मेरो नातिनी आयाङ्का सबैभन्दा उत्कृष्ट बच्चा…..(भिडियो सहित)

यिका प्रियका कार्की आमा बनेकी छन् । उनले आाफनो सामाजिक संजालमा छोरीसहितको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् ।आमा बनेकी सार्वजनिक गरेकी हुन् । उनले छोरी लाई जन्म दिएकी छन् । प्रियंकाको इन्स्टाग्राम अकाउन्टमा राखेको पोस्टमा प्रियंककी सासू तथा बैंकर रबिना देशराज श्रेष्ठले कमेन्ट गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘स्विटहार्ट, तिमी प्रत्येक कुरामा निपुण छौ । जसरी तिमीले उसलाई यो संसारमा ल्यायौं र जसरी तिमीले यतिबेला हरेक महिलाभित्र हुने शक्तिको प्रदर्शन गर्यौ त्यो प्रशंसनीय छ । ’ यती मात्र नभई उनले आफनो सामाजिक संजालमा नातिनीसँगको फोटो पोस्ट उनले आफ्नी नातिनी आयाङ्कालाई सबैभन्दा उत्कृष्ट बच्चा बताएकी छिन् । उनले बुहारी प्रियंका प्रति माया पनि दर्शाएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्