Logo

आज पनि संसदमा लफडा ! ओली आफै उत्रिए बिरोधमा, MCC को बिषयमा चर्काचर्की हेर्नुस …..(भिडियो सहित)

नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभापति अग्नि सापकोटाले बजेटका पूरक विधेयकमाथि छलफलको घोषणा गर्ने बित्तिकै एमालेले रोष्टम घेराउ गर्दै नाराबाजी गरेको हो।

 

आर्थिक विधेयक पारित भइसकेको प्रतिनिधिसभाबाट एमालेको अवरोधबिच राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित भएको छ।एमालेले माधवकुमार नेपालसहित १४ जनालाई गरेको कारवाही सदर हनुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग गर्दै सदन अवरोध गर्दै आएका छन्।  विधेयक पारित भएसँगै असोज ११ गते बस्ने गरी बैठक स्थगित भएको छ।

 

प्रतिक्रिया दिनुहोस्