Logo

नायिका करिश्मा मानन्धरको सकियो कक्षा १२ को परीक्षा

अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकेकी छिन्। शुक्रबार उनले कक्षा १२ को अन्तिम परीक्षा दिइन्।

मानविकी संकाय पढिरहेकी करिश्मा ललितपुर गोदावरी नगरपालिका टौखेलस्थित किटिनी कलेजमा अध्ययनरत् थिइन्। करिश्मा एसइई सकेपछि आफ्नो घर नजिकैको किटिनी कलेज भर्ना भएकी छन्। मानविकी विषय आफूलाई सजिलो लागेको र यसमा उत्कृष्ट अंकसाथ पास हुने आत्मविश्वास उनले व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्