Logo

जहाज विराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौं फर्कियो, आकाशमै होल्ड

बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्