Logo

मेक्सम खाती र अञ्जलि अधिकारिको ”नक्कले माया” सार्वजनिक

नबराज गिर । काठमाडौँ, मोडल अञ्जलि अधिकारि र गायक तथा मोडल मेक्सम खातीको ”नक्कले माया” सार्बजनिक भएको छ। अञ्जलिर अधिकारीको जन्मदिनको अवसर पारे भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रम बाक्लो संचारकर्मीको उपस्थी रहेको थियो। करिब १ बर्ष अगाडी रिलिज भएको ”पुकुली माया” मेक्सम र नरेश अफिसल युटुब च्यालनमा करिब ८ लाख पटक हेरिएको छ। दर्शकहरुले निकै माया गरेको कारण नै ‘नक्कले माया’ बजारमा ल्याको यस गीतका सर्जक नरेश खातीले अनलाइनटिभी नेपालसंगको कुराकानीमा बताए।

भिडियो:- 

 

पुकुली मायामा मेक्सम खातीको आवाज रहेको थियो भने नक्कले माया गीतमा अहिलेकी निकै व्यस्त गायिका रचना रिमालको आवाज रहेको छ। मेक्सन खाती र अन्जली अधिकारीको गजब अभिनय रहेको छ। गीतमा नरेश खातीको शब्द र संगीत रहेको छ। बिसाल निरौलाले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग / मास्टरिङ्ग गरेका छन् भने यस गीतलाई शिशिर खातीको निर्देशन गरेका हुन्। मेक्सम र नरेश अफिसल युटुब च्यालनबाट भिडियो अपलोड गरिएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्