Logo

रबि लामिछाने भन्छन् सब चिज छोड्छु यो बाटो त मरि गए छोड्दिन

 

आज बाट रबि लामिछानेको Galaxy 4K संचालनमा आउदै छ। रबि लामिछाने एक स्टाटस लेखेका छन्। उनि स्टाटस हेर्नुस

“आम मान्छेका मुद्दालाई पहिलो हेड्लाईन बनाउदा हामी एउटा कार्यक्रम बाट सिङ्गो टेलिभिजन स्टेशन सम्म आइपुग्यौं। यसलाई मैले बाटो नबिराएको परिणाम मानेको छु।सब चिज छोड्छु यो बाटो त मरि गए छोड्दिन।अरुले के भन्छन भनेर त्यो हद सम्म मात्र पिर गर्छु जुन हद सम्म पिर गर्दा आफ्नो यात्रामा ती तगारो बन्दैनन्। आज साँझ ७ बजे पछि Galaxy 4K हाम्रो होइन, आम नागरिकको हो।”

 

प्रतिक्रिया दिनुहोस्