Logo

कमेडियनलाई आँचलको चेतावनी: प्रमाण बिना नबोल्नुस भन्दै जंगीइन …..(भिडियो सहित)

अभिनेत्री आँचल शर्माले कलाकारको ब्यक्तिगत जीवनमा नराम्रो प्रभाव पार्न सक्ने बिषयबस्तु आफ्नो कमेडीमा बिषय नबनाउन कमेडियनलाई आग्रह गरेकी छन् । सोमबार काठमाडौंको चन्द्रागिरीमा आयोजना भएको ‘बेष्ट म्युजिक अवार्ड २०२१’मा उनले कलाकारको ब्यक्तिगत बिषयमा ब्यङ्ग्य गर्दा नकारात्मक असर नपर्ने गरेर गर्न आग्रह सुझाइन् ।

‘कमेडी च्याम्पियन’ प्रतियोगी सुन्दर खनालले कार्यक्रममा आफ्नो प्रस्तुतिको क्रममा आँचलको विवाह अगाडि पलसँग रहेको प्रेमको हल्लाको बिषय समेत आफ्नो ब्यङ्ग्य​को रुपमा प्रस्तुति दिएका थिए । सुन्दरको उक्त प्रस्तुतिमा उनी मज्जाले हाँसेकी थिइन् । विवाह अगाडि चलेको प्रेमको हल्लाको बिषय विवाह पछाडी कमेडी गर्दा विवाहित जीवनमा असर पर्नसक्ने आसय आँचलको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्