Logo

साम्रज्ञीको पहिलो म्युजिक भिडियो ‘माया पिरेम’ (सार्वजनिक)

नायिका साम्रज्ञी राज्य लक्ष्मी शाहको पहिलो म्युजिक भिडियो ‘माया पिरेम’ सार्वजनिक भएको छ।
साम्रज्ञी र एलिसा शर्माको अपोजिट भूमिकामा देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फे देखिएका छन्। गितमा माया पिरतीको कुरा समेटिएको छ।

भिडियो निकै उत्कृष्ट बनेको छ। विश्व नेपाली र अस्मिता परियारको स्वर डीपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत छ। भिडियो ट्रि इन्टरटेनमेन्ट युटुब च्यानल बाट सार्वजनिक भएको हो। भक्तपुरमा छायांकन गरिएको भिडिओको निर्देशन माइकल चन्दले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्