Logo

महिनावारी रहर होइन बाध्यता हो भन्दै बसन्तपुरमा प्रदर्शन

काठमाडौं – महिलाहरुले रजस्वला भएका बेला प्रयोग गर्ने प्याडमा कर लगाएको विरोधमा काठमाडौंमा बुधबार पनि प्रदर्शन भएको हो ।

बसन्तपुरमा महिलाहरुको एक समूहले प्याडमा लगाएको कर हटाउन माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले सक्छौ प्याड निशुल्क गर नभए कर निशुल्क गर, महिनावारी रहर होइन बाध्यता ह।

प्रतिक्रिया दिनुहोस्