Logo

पूर्व युवराज्ञी हिमानी शाहले वीरगंज पुगेर गरिन् छठी माताको पूजा हेर्नुहोस भिडियो सहित

पूर्व युवराज्ञी हिमानी शाह वीरगंज पुगेर । तराई मधेसको धरोहरको आस्थाको पर्व छठको अवसरमा पूर्व युवराज्ञी शाहले वीरगंज पुगेर घडिअर्वा पोखरीमा पूजा आराधना गरी व्रतालुहरुसँग भेटघाट समेत गरेकी छन्।

उनको स्वागतमा हेलिकप्टरबाट पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह तथा पूर्व यूवराज्ञी हिमानीको फोटो अंकित प्रचार सामग्री खसालिएको थियो।

प्रतिक्रिया दिनुहोस्