Logo

प्रधानन्याधिस चोलेन्द्र शमशेर जबराको ६ एतिहाशिक फैसला जसले राज्यको ढुकुटी बलियो बनायो।

काठमाडौँ — भनिन्छ नेपाल सतिले सरापेको देश हो। जहा मुलूकको हितमा कामगर्ने व्यती बिरुदनै कु द्रष्टी लगाउने हरुकै भिड हुन्छ। सधै पछिलो समयमा न्यालयको सर्बोच्चोबिबादित छ। उक्त निकाएको नेत्रितोमा हुनुछ चोलेन्द्र शमसेर राणा यिनै राणाको कार्यकालमा मुलुकको ईतिहासमा नेपाल र नेपालीका पछमा थुपरै एतिहासिक फैसलाहरु भय तर आज उनै न्याएमुर्ति बिरुद आफना निजि स्वार्थपुरागर्न नपायकाहरुले नकली आन्दोलनको सड्यन्त्र रचिरहेका छ्न।

न्यायिक ईतिहासमा पहिलोपटक सर्बोच्चोकै न्याधिसहरु मानब अधिकारको गमबिर हन्न्हुने गयर्कानुनिक र गर्य जिमेबार कार्यमा सरिक भएका छन् न्यायलयमा जनताको पसिनाको कर बाट तलब भत्ता खायर बार का केहि अधिरस्ट पुरा गर्न नपाएका बरिस्त् हरुको लही लहि मा लागेर ईजलास बहिस्कार गर्ने लाजास्पत कार्य मा सहबागी भयका छन्।

यो मुलुकै ईतिहासमा सबै भन्दा दुखद र आम नागरिकलागि अन्याएमिक छन हो तर प्रधान्याधिस बिरुद का यी सबै सडेन्त्र हरु छनिकमात्र हुन वास्तबमा प्रधानन्याधिस चोलेन्द्र सम्शेर राणाको कार्यकालमा भएको असल कार्य हरु के के जुन चाहिआमनागरिकले थाहापाउनु जरुरि छ। प्रधानन्यायाधिश चोलेन्द्र समशेर राणाले गर्नु भएको ६ एतिहासिक कार्य हरु यस्तो छ पड्नुहोस।

प्रधानन्याधिस चोलेन्द्र समशेर जबराको ६ एतिहाशिक फैसला जसले राज्यको ढुकुटी बलियो बनायो।

१) प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

लोकतन्त्रको सुन्दरता अबधिपुगेपछी गरिने आबधिक निर्वाचन हो प्रधानमंत्री केपी शर्मा ओलीको सरकारले लघ भग दुईबर्ष बाकिरहदा संसद बिघटन गर्यो र संसद बिघटनको मुदा न्यालयमा प्रेबेश गर्यो उत मुदामा आम जनताको चासो आवधिक निर्वाचनमात्र थियो। अर्थात समय पुगेपछिको नियमित निर्वाचन जनताले दिएको मतको जनप्रतिनिधि बाट कदर होस पुर्ण समय संसद रहोस वा चलोस भन्ने भावना वा मर्मलाई यिनै प्रधानन्याधिस चोलेन्द्र सम्शेर राणाको नेत्र्तितोमा रहेको समबैधानिक इजलासले एतिहासिक फैसला गर्दै संसद पुनःस्थापना गरिदियो।

 

२) एन्सेल लाई कर तिर्न बाध्यपारियो राज्यको ढुकुटीमा २३ अर्ब आयो।

 

यिनै प्रधानन्याधिस हुन् जसले एन्सेलबाट करोडको लाभ कर उठाउन आदेश दिएको २०७७ चैत्र २६ गतेको फैसलाले राज्यको ढुकुटीमा आउनेगरी लाभ कर उठाउन आदेश दिएको थियो टिलियासोनेराले एन्सेलको सियर अजिआटाआई बेचेको बिषयमा स्वामितो परिबर्तन भएकोले कर निर्धारण प्रक्रिया ठुला कर कार्यालय दाताले थालेको थियो तर अस्सी प्रतिशत रिनो होडिगको सियर रहेको र रिनो होडिग्को मात्रै किन बेच भएकोले स्वामितो परिवर्तनको भन्न नमिल्ने दाबि एन्सेलको थियो ठुला कर दाता कार्यालयले पुस १० गते स्वामितो परिवर्तन बापत समसोधित कर निर्धारण किन नगर्ने भन्ने एन्सेललाई पत्र पठायको थियो त्यहि पत्र लाई चुनौती दिई एन्सेल सर्बोच्चो अदालत गयको थियो सर्बोच्चोको फैसला पछि एन्सेलले बाकी रहेको २३ अर्ब ४३ करोड रुपैया कर भुक्तानी गरेको थियो।

३) प्रधानन्याधिस शुशिला कार्कीलाइ माहाअभियोग बाट जोगाईयो

 

यिनै प्रधानन्याधिस चोलेन्द्र सम्शेर राणाले ततकालिन प्रधानामंत्री शेर बाहदुर देउबा सामान्य विमतिमा मात्रै ततकालिन प्रधानन्याधिस शुशिला कार्कीलाइ माहा अभियोग लागायपछि ततकालिन समयमा सर्बोच्चो न्याधिस रहेका चोलेन्द्र समशेर राणाले उनको प्रधानन्याधिस पूर्णबाहाली गर्न आदेश दिए जुन नेपाली जनताको चाहाना र भावना बमोजिम सधै ताजा छ।

४) नागरिकता विधेक

 

नागरिकता अध्यादेशमा बिरोध हुदा हुदै पनि ततकालिन मन्त्रि राम बहादुर थापा बादलले ततकाल नागरिकता दिन भनेर सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई हचुवाको भरमा थियो यसले गर्दा भारतीय र अन्य मुलुकका नगरिकहरुले नेपाल भित्र हावीहुने मिका छोपी रहेको थियो नागरिक बिदेक मुलुक बर्बादहुन बाट जोगाउनु भएको थियो

५) बालुवा खानीमा रोक , चुरे बचाउ अभियान सफल

 

यिनै प्रधानन्याधिसले नेपालको प्राकितिक सोर्त र साधन बचाउन अभियानमा महत्वपुर्ण भूमिका निर्वागरेको हुन् चुरे दहन रोक्न यिनै प्रधानन्याधिस बाट आध्यादेस भयपछि नेपालको प्राकितिक सम्पतिको जगेर्ना चुरे दहनका कारण तराईका अधिकास भुभाग डुबानमा पर्न सकने खतरा बाट जोगियको थियो र उनैको आधेसमा प्राकिर्तिक सोरत र साधन मा ठुलो मदत पुगेको हो।

 

६) प्रधानमंत्रीले गरेको गैरकानुनी मंत्रीपरिसद बिस्तार र बदर

 

 

प्रधानमंत्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटनपछि जेठ २१ र २७ गते २ पटक गरेको मंत्रीपरिसद विस्तारलाई संसद बिघटन पछि सबिधान र कानुन बमोजिम नभयको भन्दै बदर गर्ने हिमत यिनै प्रधानान्याधिले गरेका हुन् संबिधान र कानुन भन्दा कोहि पनि माथि हुदैन भन्नेकुरा लाई पुस्टि गर्ने यिनै प्रधानन्याधिस चोलेन्द्र शमशेर राणा हुन्।

प्रतिक्रिया दिनुहोस्