Logo

एमालेका लागि हैन, देशका लागि बहुमत चाहिएको छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नभई देशका लागि बहुमत चाहिएको बताएका छन्।

चितवनमा जारी पार्टीको १० औं महाधिवेशनलाई सम्बोधन गर्दैै उनले एमालेका लागि एकल बहुमतको जरुरी रहेको बताएका हुन्।

सो क्रममा उनले भने, ‘एमालेलाई बहुमत हैन, देशका लागि बहुमत चाहिएको हो। लोकतन्त्रको रक्षा, संविधानको रक्षाका लागि, नेकपा एमालले बहुमत ल्याउनुपर्छ। विकासको लहर ल्याउनका लागि बहुमत चाहिएको हो।’

प्रतिक्रिया दिनुहोस्