Logo

मनोरञ्जन

जिवेश र रियाशा आरोप-प्रत्यारोप: रियाशा प्रमाण सहित मिडियामा, मलाई आक्रमण गर्ने, मलाई पिट्ने…, जिवेशलाई रियाशाको च्यालेज….(हेर्नुहोस् भिडियो)

यूट्यूवमा छोटा कमेडी भिडियो अपलोड गरेर चर्चामा आएको जोडी हो जिवेशसि‌ंह गुरुङ-रियाशा दाहाल । ‘कलेज नेपाल’मार्फत उत्पादित सर्ट भिडियो सिरिज ‘आजकालको लभ’ मा यो जोडीलाई धेरैले मन पराएका थिए । तर, तीन महिनाअघि उनीहरु अनायास अलग भए । ‘लभ आजकाल’ को १०४ एपिसोडपछि रियाशा र जिवेशको जोडी टुटेको थियो ।

निल सिंह ठकुरीको स्वरमा रहेको गीत “म मान्छे विन्दास…”सार्वजनिक…(हेर्नुहोस भिडियो)

काठमाडौँ – सुनिल सिंह ठकुरीको स्वरमा रहेको गीत “म मान्छे विन्दास…”सार्वजनिक भएको छ । मिलन विष्टको शब्द, नवीन रावलको म्युजिक र र्‍याप तथा श्याम स्वेत रसाइलीको एरेञ्ज/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशवराज भट्टराईको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटा फिचरिङ छन् । गीत

कोरोनाबाट सुरक्षित हुन सेलिब्रेटीको यस्तो आग्रह

कोरोनाको त्रासमा सेलिब्रेटीहरुले भिडियो बनाउँदै आफ्ना शुभचिन्तकहरुलाई सुरक्षित रहन आग्रह गरिरहेका छन् । अभिनेता दीपकराज गिरीले यस समयलाई अवसरको रुपमा प्रयोग गर्नु पर्ने सुझाव दिदैं भिडियो बनाए । कामको शिलशिलामा परिवार बिर्सिएका वा पारिवारसँग बस्न नपाएकाहरुले यसलाई परिवारसँग बस्ने समयको रुपमा प्रयोग गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘यो

खुले चिनका सिनेमा हलहरु

कोरोनाको त्रासका कारण बन्द भएका चिनका सिनेमा हलहरु खुलेका छन् । कोरोनाको संक्रमण कम हुदैँ गएपछि चिनका हलहरु खुल्न थालेका हुन् । एक टिकट एप्सका अनुसार चिनका १७ वटा हलहरुमा चलचित्रको प्रदर्शन सुरु भएको छ । उच्च सावधानी अपनाएर चलचित्रको प्रदर्शन सुरु गरिएको हो । पहिलो दिन हलमा आएका दर्शकलाई

कनिकालाई कोरोना संक्रमण

गायिका कनिका कपुरलाई कोरोना संक्रमण देखिएको छ । लण्डनमा केही समय बिताएकी कनिकालाई कोरोना संक्रमण देखिएको हो । कनिका केही दिन लखनउमा पनि बसेकी थिइन् । लखनउको एक होटलमा उनले साथीहरुलाई पार्टी दिएकी थिइन् । त्यहाँ अन्यलाई पनि कोरोना लागेको हुनसक्ने डाक्टरहरुको अनुमान छ । कनिकालाई लखनउ कै आइसोलेसनमा राखिएको

कोरोना संक्रमण बाटबच्न ए मेरो हजुर -४ को छायांकन केहि दिनको लागि रोकियो

सुहाना इन्टरटेन्टमेन्ट प्रा लि को प्रस्तुति चलचित्रए मेरो हजुर -४ को छायांकन केहि दिनको लागि रोकिएको छ ! मानव जति लाइ नै चुनौति बनि रहेको (कोविड-१९ )कोरोना संक्रमण बाटबच्न ,सतर्कता अपनाउन,हामी सबै एक जुट हुनै पर्छ! यस बाट कलाकार प्राबिधिकहरुमा पर्न गएको असुबिधा प्रति हामी सजग छौ ! आफनो स्वस्थ

सरकारको आदेश नसुनी छायांकन भइरहेछन् यी चलचित्र

नेपाल सरकारले २५ जना भन्दा बढि भिडभाड नगर्न आदेश दिइसकेको छ । निकै भिडभाड हुने चलचित्रको छायांकनमा भने यसको प्रभाव खासै देखिएको छैन । छायांकनमा रहेका ४ चलचित्रले निरन्तर चलचित्रको छायांकन गरिरहेका छन् । हाल छायांकनमा रहेका चलचित्र भने सुटिङ रोक्ने पक्षमा पनि छैनन् । उच्च सामधानी अपनाएर चलचित्रको छायांकन

अभिनेता दिपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै सरकारी निर्णय र सक्रियता स्वागत योग्य भनेका छन्।

अभिनेता दिपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै सरकारी निर्णय र सक्रियता स्वागत योग्य भनेका छन्। विश्व यतिबेला कोरोन भाइरसको त्रासमा बाचिरहेको छ। लाखौ मानिस यसको प्रत्यक्ष प्रभावमा परिरहेका छन्। चीन बाट सुरु भएको यो भाइरसले विश्वलाई नै आक्रान्त पारिसकेको छ। विश्वभर यस प्रतिको सजगता अपनाउने काम भैरहेको छ। एकदेशबाट अर्को देशको

दीलिपले तारालाई धोका दिएपछि (भिडियो)

गीतकार तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फुलेको केश’ बोलको गीतमा अन्जु पन्तले स्वर दिएकी छिन् । वसन्त सापकोटाले संगीत दिएको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन् । गीतको रेकर्डिस्ट सुमन खड्का हुन् । रमेश थापाको निर्देशनमा बनेको भिडियोमा दीलिप रायमाझी, सिरु विष्ट, तारा

अब बोल्ड बन्ने पालो सुपुष्पाको !

चलचित्र चपली हाइटको सिरिजमा कोही न कोही नायिका आफूलाई हट अवतारमा प्रस्तुत गर्ने गर्छन् । ‘चपली हाइट’को पहिलो सिरिजमा नायिका विनिता बराल र दोस्रोमा परमिता आरएल राणा बोल्ड अवतारमा प्रस्तुत भएका थिए । तेस्रो सिरिजमा नायिका सुपुष्पा बोल्ड अवतारमा प्रस्तुत भएकी छन् । बुधबार सार्वजनिक गरिएका तस्विरमा सुपुष्पालाई बोल्ड अवतारमा