Logo

मनोरञ्जन

कोरोनाको त्रास: डेढ महिना सिनेमा हल बन्द हुने

उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समिती’को बुधबार बसेको बैठकले डेढ महिना सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।  बिहिबारबाट बन्द हुने हलहरु अप्रिलको ३० सम्म बन्द हुनेछन् । डेढ महिनासम्म हल बन्द हुदाँ रिलिजको तयारीमा रहेका धेरै चलचित्रलाई असर गर्ने

बिरामी हुँदा पनि फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगे पारस !(हेर्नुहोस भिडियो सहित )

केही समययता पूर्वयुवराज पारस शाह मोडल तथा भिजे सोनिका रोकायाबीचको सम्बन्धले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ । केही दिन अघि पशुपतिनाथमा झाडु बोकेर सरसफाईमा सरिक पारस अहिले फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगेपछि चर्चामा छन् ।त्यसो त उनी केही दिन यता बिरामी रहेको समाचार समेत बाहिरिएको थियो । पारसनिकट

कोरोना भाइरसका कारण नेपालको फिल्म क्षेत्रमा पनि संकट देखा परेकोछ हलमा छैनन् नयाँ फिल्म !

कोरोना भाइरसका कारण नेपालको फिल्म क्षेत्रमा पनि संकट देखा परेको छ । हलमा नयाँ फिल्म रिलिज हुन सकेका छैनन् भने प्रदर्शनरत फिल्म पनि उत्रिने अवस्थामा छन् ।फागुन ३० मा रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि स्थगित गरियो । अर्को फिल्म ‘नीरफूल’ पनि तत्काल प्रदर्शनमा नआउने भयो

चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला निर्वाचित,नविन गिरी अत्यधिक मत ल्याएर विजयी भए

नेपाली चलचित्रको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघको अध्यक्ष पदमा दिनेश सिटौला चुनिएका छन् । सिटौलाको समर्थनमा ७० मत खसेको थियो भने अध्यक्ष पदमा नै उम्मेदवारी दिएका डब्बु क्षेत्रीको समर्थनमा ३९, अनिल यादबको १४ र गिता अधिकारीको १४ मत खसेको थियो । सोमबार काठमाडौँमा सम्पन्न आठौं अधिवेशनमा

आँचल शर्माले भनिन् ‘पल र मेरो विहे नभए पनि आँप जोडि सधै रहन्छ’ !

भर्खरै डा उदिप श्रेष्ठसंग विवाह गरेकी आँचल शर्मा र उनका साथी पल शाहलाई लिएर अहिले सामाजिक सञ्जालमा फ्यानहरुले केही चर्चा गरिेहेका छन् । पल र आँचलको प्रेम रहेको र आँचलले पललाई धोका दिएर उदिपसंग विवाह गरेको सम्मका चर्चा सामाजिक सञ्जालमा भएका छन् । एउटै फिल्मवाट फिल्म खेल्न सुरु गरेका उनीहरुले

पत्नि आँचललाई हेलिʼकप्टरमा लिएर उडे उदिप श्रेष्ठ !

आँचल शर्मा र उदिप श्रेष्ठको आज रिसेप्सन पार्टी भव्यताका साथ आयोजना गरिएको छ । उदिप श्रेष्ठले आँचललाई हेलिकप्टरमा चढाएर आएका छन् ।हायत रेजेन्सीमा आयोजित रिसेप्सन पार्टीमा उदिप श्रेष्ठले आँचल शर्मालाई हेलिकप्टर चार्टर गरेर ल्याएका थिए । हेलिकप्टरबाट आँचलको हात समाउदै जब उदिप झरे, सबै एकछिन चकित नै भएका थिए ।

कोरोनासँग नडराएको ‘२ नम्बरी’ टिम

अहिले चलचित्र ‘२ नम्बरी’को धमाधम छायांकन चलिरहेको छ । कास्कीको घाचोक पुगेर चलचित्रले आफ्नो छायांकन सुरु गरेको छ । आज तेस्रो दिनमा चलचित्रको छायांकन चलिरहेको छ । विश्वभर फैलिरहेको कोरोनाको त्रास नेपालमा पनि छ । नेपाल सरकारले भिडभाड हुने क्रियाकलाप नगर्न आग्रह गरिरहेको छ । यत चलचित्र निर्माता संघ र

प्रभाषको जोडी बन्दैछिन् कट्रिना ?

अभिनेता प्रभाषले आफ्नो नयाँ चलचित्रमा जोडी बन्नको लागि बलिउड नायिका कट्रिना कैफलाई रोजेका छन् । निर्माण पक्षले सुनाएको नामबाट उनले कट्रिनाको नाम रोजेका हुन् । प्रभाष निर्देशक नाग आश्विनको चलचित्रमा काम गर्दैछन् । यसै चलचित्रमा उनले आफ्नो जोडी कट्रिना होस् भन्ने चाहेका हुन् । निर्माण पक्षले कट्रिनासँग चलचित्रको विषयमा कुरा

लगानी सुरक्षित गर्दै चौथो सातामा ‘आमा’

फागुणको ९ गतेबाट रिलिज भएको चलचित्र ‘आमा’ चौथो सातामा प्रवेश गरेको छ । चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो कमाई गरिरहेको छ । निर्माणपक्षले शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै चौथो सातासम्म आइपुग्दा चलचित्रले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भइसकेको बताएका छन् । निर्देशक दिपेन्द्र के खनाल

‘लप्पन छप्पन २’ को ‘झुसे बारुलो’सार्वजनिक भयो !

लप्पन छप्पन २ को ‘झुसे बारुलो’ ओसटी सार्वजनिक भएको छ। मिस्टर आरजेको शब्द संगीतमा रहेको गीतमा विद्या तिवारी, मिस्टर आरजे र आर्जन पाण्डे स्वर रहेको छ।बैशाख १२ गतेको लागि सार्वजनिक प्रदर्शन मिति तोकेको सिनेमाको पहिलो गीत सर्वाजनिक गरिएको हो। गीतमा सिनेमाका प्रमुख पात्रहरुलाई प्रस्तुत गरिएको छ। गीतको भिडियोमा शिव श्रेष्ठ