Logo

शिक्षा / स्वास्थ्य

पाँचसम्म पढ्ने मुलुकभरका बालबालिकाले खाजा पाउने

सरकारले कक्षा पाँचसम्म पढ्ने मुलुकभरका सबै सरकारी विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउने भएको छ। अर्थमन्त्री डा। युवराज खतिवडाले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७।७८ को वार्षिक बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।मुलुकभरका २८ हजार सरकारी विद्यालयमा पढ्ने कक्षा पाँचसम्मका २८ लाख विद्यार्थीले यस्तो सुविधा पाउनेछन्। दिवा खाजा कार्यक्रमका लागि ७

कक्षा १० र १२ को परीक्षा असारको पहिलो साता, एकै दिन गर्न सिफारिस

काठमाडौं – स्थगित गरिएका कक्षा १० र १२ को परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न गठित समितिले अहिलेकै जस्तो अवस्था कायमै रह्यो भने असार पहिलो साता सम्म परीक्षा गर्न सकिने निश्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । कारोना भाईरस (कोभिड-१९) को जोखिमका कारण अन्तिम समयमा स्थगित भएका परीक्षा सञ्चालनका बारेमा अध्ययन

मोटो मानिसमा कोरोनाको उच्च जोखिम !

अहिलेसम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको कुरो थियो। तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ। अहिले संसारभरि प्रकोप बनेको कोरोनाभाइरस सङ्क्रमणले बढी तौल भएका मानिसहरूलाई असर गरेको देखिएको हो? कैयौँ अध्ययनको विषय बनेको यही प्रश्नको जवाफ विज्ञहरूले खोज्ने प्रयास

सेती अस्पतालमा को’रोना भाईरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै ‘पोजेटिभ’ रिपोर्ट

सेती प्रदेशिक अस्पताल कैलालीमा को’रोना भाईरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै पोजिटिभ रिपोर्ट आएको पाइएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्र्दै सो कुराको जानकारी दिएको हो । अस्पतालका अनुसार हालसम्म उपचार गरेका बि’रामीको संख्या २९ रहेको र प्र’योगशालामा जम्मा ६५ जनाको परीक्षण गरिएको छ । अस्पतालकाअनुसार

कोरोनाका कारण कक्षा ११ र १२ को परीक्षा पनि स्थगित !

सरकारले वैशाखमा हुने भनिएका कक्षा ११ र १२ को वार्षिक परीक्षा पनि स्थगित गरेको छ । मुलुकमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएपछि सोही कारण ११ र १२ को परीक्षा स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बाेर्डले आज एक सूचना जारी गर्दै २०७७ वैशाख ८ गतेबाट हुने भनिएकाे कक्षा

एसईई र कक्षा १२ को परीक्षा सँगै हुनसक्छ: परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट

हे दैब : कोरोनाबाट अमेरिकामा एकै परिवारका ४ जनाको मृत्यु !

अमेरिकामा कोरोना भाइरस कोभिड-१९ को कारण एकै परिवारका चार जनाको ज्यान गएको छ । अमेरिकाको न्यूजर्सी राज्यमा ग्रेस फुस्को नाम गरेकी ७३ वषर्ीया महिला र छ वयस्क छोराछोरी एक पारिवारिक भेलामा सहभागी भएर फर्किएपछि कोभिड-१९ बाट संक्रमित भएका थिए । परिवारका चार जनाको मृत्यु भएको छ भने तीनजना अस्पतालमा भर्ना

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु ! सेयर गरौ

कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । संखुवासभा खांँदबारी नगरपालिका १० स्थायी घर भई हाल लण्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार (मार्च १७) लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार राई केही दिनअघि मात्र

कोरनाको महामारी : मृतक संख्या १० हजार नाघ्यो ! सेयर गरौ

कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तस्थित वुहानबाट सुरु भएको भाइरस संक्रमण विश्वको १ सय ६८ देशमा पुगेको छ भने कुल संक्रमित संख्या २ लाख ५० हजारनजिक पुगेको छ । इटालीमा चीनमा भन्दा धेरै मृतक कोभिड–१९ संक्रमणको उद्गमस्थल चीनमा भन्दा युरोपेली

नेपालीको छाला गहुँगोरो वर्णको भएकाले कोरोनाभा’इरस लाग्दैन – ज्योतिषी

विश्वव्यापी रुपमा फैलिएको प्राण घा’तक भा’इरस ‘कोरोना’ले अहिले विश्वव्यापी रुपमा एक प्रकारको म’हामारीको रुप नै लिईरहेकोे छ । अहिलेसम्म करिब १६२ देशमा सं’ङ्क्रमण फैलिसकेको तथ्यांक छ। गत डिसेम्बरको अन्त्यतिरबाट चीनको वुहान क्षेत्रबाट फैलिएको उक्त प्राण घातक भा’इरसबाट ७ हजारभन्दा बढि मानिसको ज्या’न ग’इसकेको छ । विश्वव्यापी ‘म’हामारीको रुपमा फैलिएको उक्त