Logo

शिक्षा / स्वास्थ्य

आफ्नो रोगसँग लड्ने क्षमता कसरी बढाउने ? जानीराखौ

हरेक मानिससँग कुनै पनि रोगसँग लड्ने क्षमता फरक फरक हुन्छ । रोगसँग लड्नसक्ने क्षमता बढी भएका मानिसहरु कम बिरामी हुन्छन् भने यो क्षमता कम भएका मानिसलाई धेरै रोग लाग्छ भन्ने धेरैलाई थाहा भएकै कुरा हो । तर, कसरी रोगसँग लड्ने क्षमता बढाउने र त्यसमा कसरी सुधार गर्ने भन्ने कुरा धेरैलाई

भोलिदेखि सुरु हुने एसईई परीक्षा स्थगित, त्रिविका सबै परीक्षा पनि रोकिए !

भोलिदेखि सुरु हुने यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तिम समयमा आएर स्थगित गरिएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वलाई आक्रान्त पारिरहेको वखत नेपालमा पनि त्यस्को असर देखिदा एसईई परीक्षालाई लिएर पनि प्रश्न उठ्दै आएको थियो । तर सरकारले पूर्वसन्ध्यामा मात्र आएर यो निर्णय गर्दा सदरमुकाम लगायत

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एसईई परीक्षा स्थगित

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहीबार (भोलि) देखि हुने परीक्षा स्थगित गरिएको हो कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको खबरहबलाई जानकारी

एसइई परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ राख्न सरकारको अपिल !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) सावधानीपूर्वक सञ्चालन गर्न अपिल गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपिल जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका हुन् ।उनले ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार

कोरोना त्रास : अस्पतालबाटै हराए ७ सय चिकित्सक ! सेयर गरौ

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासबाट चिकित्सक नै आतंकित भएका छन्। भारतको उत्तर प्रदेशमा विभिन्न अस्पतालबाट करिब ७ सय चिकित्सक बेपत्ता भएको समाचार भारतीय मिडियाले प्रकाशन गरेको छ। उपचार गर्न छोडेर अस्पतालबाट भाग्ने चिकित्सकविरुद्ध कडा कारवाही हुने जनाइएको छ। मुलुकमा कोरोना भाइरस संक्रमण बढिरहेको समयमा उपचारमा खटिनुपर्ने चिकित्सक नै

१६२ देशमा कोरोना भाइरस, तर ‘ग्रीन जोन’मा नेपाल मात्रै (सूचीसहित)

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण चार महिनासम्म पनि नियन्त्रणमा ल्याउन सकिएको छैन । २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक भेटिएको यो भाइरस अहिलेसम्म विश्वका १ सय ६२ देशमा फैलिसकेको छ । पछिल्लो समय युरोपका देशहरुमा यसको बढी प्रभाव परेको देखिन्छ । एक लाख ८३ हजार ३ सय २५ जनामा

कोरोना भाइरस विरुद्धकाे खोप पहिलो पटक मानिसमा परीक्षण गरिंदै !

कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ ।अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ । खोप परीक्षण अमेरिकाको सियाटलमा हुँदैछ । खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको

काेराेना भाइरसविरुद्धकाे पहिलाे खाेप ४३ वर्षीया महिलालाई ! जानी राखौ

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो । यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने विज्ञहरुले

कोरोना भाइरस भ्रम र तथ्य यस्तो छ ! : डा. पुष्पमणि खराल, जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ

अहिले कोरोना रोगका बारेमा जताततै यसैको चर्चा छ । त्यसो त यस बारेमा चर्चा पनि किन नहोस् विश्वलाई नै त्रसित बनाएको कोरोनाले उल्लेख्य संख्यामा मानिसको ज्यान लिइसकेको छ । गत डिसेम्बरदेखि चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिएको यस भाइरसको संक्रमण विश्वका अन्यदेशमा पनि फैलिएपछि झन मानिसहरुमा आशंका र त्रास फैलिएको

पुर्व राजा ज्ञानेन्द्रलाई जनताको चिन्ता ! कोरोना भा’इरसबारे सरकारलाई दिए यस्तो सुझाव

विश्वमा म’हा’मा’रीको रुपमा फैलिरहेको कोरोना भाइ’रसका कारण नेपालीहरुको पनि जनजीवन प्र’भावित बनेको छ । कोरोनाको मा’हा’मा’री नेपालमा पनि फैलि हालेमा के कसो गर्ने भन्ने बारेमा पुर्व तयारी केही भएको छैन । उल्टो का’लो ब’जारी मौलाएको अवस्था छ । यस बारे सरकार भने मुकदर्शक बनेर बसिरहेको छ । बजारमा सामान्य भन्दा