Logo

शिक्षा / स्वास्थ्य

कुन उमेरका मानिसलाई कोरोनाको बढी हुन्छ जोखिम ? जानिराखौ

चीनको हुबेइ प्रान्तको वुहान सहरबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ बाट अहिले विश्व नै आतंकित बनेको छ । बिहीबार बिहानसम्म विश्वभरका ८४ वटा मुलुकमा महामारी फैलिएको छ । नेपालमा पनि कोरोनाबाट एकजना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर, नेपाल सरकारले भने नेपालमा कोरोना संक्रमित नभएको

मास्कमा कालोबजारी गर्ने दुई मेडिकललाई २/२ लाख जरिवाना ! सेयर गरौ

सरकारले मास्कमा कालोबजारी गर्ने दुई मेडिकल हललाई दुई-दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टलाई २/२ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । यसैगरी क्षेत्रपाटीकै एसजे सर्जिकललाई खरिद विल देखाउन नसकेपछि २० हजार जरिवाना गरिएको छ

कोरोना भाइरसका कारण इटालीमा हालसम्म १ सय ९७ जनाको मृत्यु ! सेयर गरौ

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४९ को मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । इटालीमा २४ घण्टामा ज्यान गुमाउनेको संख्या हालसम्मकै धेरै हो । यसबाहेक संक्रमितको संख्या हालसम्म ४६ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाका कारण इटालीमा

कोरोनाभाइरस:५७ हजार मानिस निको भएर घर फर्किए, ठीक हुने दर ९४ प्रतिशत ! सेयर गरौ

कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ । प्रियजन गुमाउँदा लाखौं मानिसका खुशी खोसिएका छन् । मानव प्राण गुमेपछि फेरी त्यस्तै जीवन परिपुरणवापत पाउँने सम्भावना छैन् । यो शास्वत सत्यलाई विज्ञानले समेत चुनौती दिन नसकेको तथ्य हो । गुमेको प्राण फेरी भर्न नसके पनि सिकिस्त अवस्थाका बिरामीलाई भने चिकित्सा विज्ञानले ठीकठाक

खुसीको खबर : कोरोना बाट यसरी बाचिन्छ , सबै नेपालीले यस्तो गर्नुस् !

कोरोना भाइरसको संक्रमण ५ दर्जनभन्दा धेरै देशमा फैलिएको छ | रोग फैलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको बाताबरण छ | आफ्ना बालबालिकालाई कसरी बचाउने भन्ने चिन्ताले अभिभावकहरु गहिरो चि$न्तामा छन् | बालबालिकालाई कोरोनाको संक्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन सही जानकारी तथा उपाय अबलम्बन गर्न जरुरी रहेकाे चिकित्सकहरूले बताउँदै आइरहेका

निर्णय भएको छैन विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालय !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको प्रष्ट पारेको छ ।कोरोना भाइरसको संक्रमणको त्रास विश्वभर फैलिएपछि नेपालले पनि सतर्कता अपनाउन थालेको छ । शिक्षा मन्त्रालयले पनि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र लिइसक्न सबै विद्यालयलाई भनेको छ । तर पछिल्लो समय स्कुल तथा

सञ्चारमन्त्रीको आग्रह रेडियो नेपाललाई : कोरोनाबाट त्रसित नहुन सन्देश दिनुहोस् !

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर, सचेत र सतर्क रहने गरी सन्देश प्रवाह गर्न रेडियो नेपाललाई आग्रह गरेका छन् । सर्वसाधारण मानिससम्म जनसचेतनामूलक सूचना प्रचार सामग्री प्रसारण गर्न उनले आग्रह गरेका हुन् । मन्त्री खतिवडा शुक्रबार रेडियो नेपालको निरीक्षणमा पुगेका

डाक्टरले घर पठाइदिएका उनको कोरोना भाइरसले ज्यान गयो ! सेयर गरौ

चीनमा अस्पतालबाट उपचार गरेर घर फर्किएकाहरूमा पनि कोरोनाभाइरस फेरि देखिन थालेको छ। पछिल्लो समय एक जना युवाको अस्पतालले घर पठाएको पाँच दिनपछि उक्त भाइरसका कारण ज्यान गएको छ। वुहानका एक जना ३६ वर्षीय पुरूष कोरोनाको संक्रमण देखिएपछि फेब्रुअरी १२ मा अस्पताल पुगेका थिए। कोरोनाका बिरामी जाँच्नका लागि बनाइएको उक्त अस्पतालमा

कोरोना बारे फ्रान्सका भविष्यवक्ताले गरेका थिए यस्ताे भविष्यवाणी ! जानी राखौ

फ्रान्सका भविष्यवक्ता नास्त्रेदामसले कोरोना भाईरस सम्बन्धी भविष्यवाणी गरेको खुल्न आएको छ । नास्त्रेदामसले ४६५ वर्ष पहिले आफ्नो भविष्यवाणीको पुस्तक ‘सेञ्चुरिज’मा लगभग ९५० वटा भविष्यवाणी गरेका छन् । उनका ति भविष्यवाणीलाई लिएर अहिले बिभिन्न विचार विश्लेषण भइरहेका छन् । तिनै नास्त्रेदामसको भविष्यवाणी अहिले चीनको वुहानमा फैलिएको महामारी संग मिल्न गएको भन्दै

भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलदै, संक्रमितको संख्या बढ्दै ! सेयर गरौ

कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । बुधबार अपरान्हसम्म भारतमा कोरोना भाइरस कोविड–१९ संक्रमित व्यक्तिको संख्या २८ पुगेको छ । संक्रमित मध्ये १६ जना इटालियन नागरिक रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गत साता भारतको राजस्थान घुमेर फर्किएका एक इटालियन नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको