Logo

Month: June 2018

ट्याटुवाली नेपाली हिरोइन, हेर्नुहोस् कसको ट्याटु कहाँ ?

काठमाडौं – शरीरमा ट्याटु खोपाउनु फेसन नै बनिसकेको छ । पछिल्लो समयमा नेपाली नायिकाहरुका शरीरमा पनि ट्याटुले स्थान पाएको छ । यिकाहरुको ट्याटुमा सबैभन्दा पहिले नायिका करिश्मा मानन्धरको ट्याटुले चर्चा पाएको थियो । ट्याटु देखिने पहिरनमा नायिकाहरु सार्वजनिक हुँदा त्यसप्रति धेरैको आँखा जाने गरेको छ । नेपालका लागि नौलो रहेको

सेनेगलसँग बराबर स्काेर रहेकाे जापान यसकारण पुग्याे ‘नकअाउट’ चरणमा, जारी विश्वकपकाे दाेस्राे चरण पुग्ने एक मात्र एसियाली राष्ट्र !

एजेन्सी जारी विश्वकप फुटबलमा एक मात्र एसियाली राष्ट्र जापान दाेस्राे (नकआउट) चरणमा पुगेेकाे छ । बिहीबार भएकाे समूह ‘एच’काे अन्तिम खेलमा सेनेगलसँग समान स्काेर हुँदाहुँदै पनि जापान भाग्यले दाेस्राे चरण प्रवेश गरेकाे हाे । जापान र सेनेगलकाे गाेल, अंक सबै बराबरी भए पनि ‘फेयर प्ले’का आधारले जापानकाे भाग्य निर्धारण गर्याे

विश्वकप फुटबल : नकआउट चरणमा कसले कोसँग खेल्ने ?

विश्वकप फुटबलको समूह चरणका खेल सकिएका छन् । यससँगै १६ टिम नकआउट चरणमा पुगेका छन् भने १६ टिम घर फर्किएका छन् । नकआउट चरणका खेल शनिबारदेखि सुरु हुँदैछन् । नकआउट चरणको पहिलो खेलमा शनिबार फ्रान्स र अर्जेन्टिना खेल्नेछन् । समूह सीको विजेता फ्रान्सले समूह डीको उपविजेता अर्जेन्टिनासँग खेल्ने भएको हो

बिहे गरेर घर जाँदै गर्दा चलिरहेको गाडीबाट बेहुली बेपत्ता, कल्पनै गर्न नसकिने घटना

भर्खर बिहे गरेर बेहुली लिएर घर जाँदै गर्दा चलिरहेको गाडीबाटै बेहुली बेपत्ता भएपछि बेहुला तनाबमा परेका छन् । बेपत्ता भएकी बेहुली माइतीको सम्पर्कमा पनि आएकी छैनन् । बेहुला र बेहुली तर्फका पूरै परिवार र जन्तीसमेत बेहुली खोज्न लागिपरेका छन् । बेहुली बेपत्ता भएको उजुरी प्रहरीमा दिइएको छ । तर बेहुली

मुम्बईमा खस्यो विमान, पाँच जनाको ज्यान गयो

भारतको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा बिहीबार एउटा चाटर्ड विमान दुर्घटनाग्रस्त हुँदा ५ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार यो विमान जुहू विमानस्थलबाट परीक्षण उडानका लागि उडेको थियो । विमानमा सवार दुई जना पाइलट र दुई जना इञ्जिनियरको दुर्घटनामा परि ज्यान गएको हो । साथै बाटोमा रहेका एक जना

झुपडीबाट सुरु नेइमारको यात्रा निजी जेट बिमानसम्म

असार १४ -फिफा विश्वकप भन्ने बित्तिकै अधिकांशको दिमाग आउँने नाम हो ब्राजिल । पाँच पटकसम्म विश्वकपको उपाधी जितेको ब्राजिल फुटबल खेल्नकै लागि भनेर विश्वभर चिनिने गरिन्छ । विश्वकप २०१८ मा पनि राम्रो प्रर्दशन गरिरहेको ब्राजिल यो बर्ष पनि गुगलमा सर्वाधिक सर्च हुने टिममा परेको छ । रोनाल्डो , रोनाल्डिनो ,रिवाल्डो

अशोक दर्जीको घर पुग्दा देखियो कोलाहल, आमाको खुट्टा काट्दा दबाई गर्ने समेत पैसा नहुँदा…(हेर्नुहोस् भिडियो)

प्रतिभा आफंैमा अदभूत हुन्छ । अदभूत क्षमताका कारण, छोटो समयमा नै मानिस चर्चामा आउने गर्दछन् । यस्तै क्षमताका कारण झापा दमकका अशोक दर्जी यतिबेला चर्चामा छन् । विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ । गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको

साढे ३ सय नेपालीहरू विदेशी जेलमा, स्वदेश फर्काउन ‘एकदम कठिन’

काठमाडाैं – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बुधबार संसदमा करिब ३ सय ३५ नेपालीहरू विभिन्न देशका जेलमा रहेको र उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउन सरकारले पहल गरिरहेको बताए। श्रम मन्त्रालयका अधिकारीहरूले भने विदेशमा अलपत्र परेका कामदारहरूलाई नेपाल ल्याउने उचित विधिबारे अध्ययन गर्न एक कार्यदल गठन भएको बताएका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले

नेपाल वायुसेवा निगमले ल्यायो पहिलोपटक वाइडबडी विमान

काठमाडौं – नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी ‘ए ३३०–२००’ सिरिज नामको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । नयाँ विमानको नाम ‘अन्नपूर्ण’ नाम राखिएको छ । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । त्रिभुवन विमानस्थलमा विमानलाई पानीको फोहोरासमेत दिएर स्वागत गरिएको

मेक्सिकोविरुद्ध स्वीडेन ० – २ गोलको अग्रता

काठमाडौं । रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा  मेक्सिकोविरुद्ध  स्वीडेन ० – २ गोलको अग्रता भएको छ । स्वीडेनको लुडविग ऑगस्टिंसनले  ५० औँ मिनेटमा गोल गरेको हो । फेरि अर्को गोल एंड्रियास  गर्न्कभिस्टले  ६२ औँ मिनेटमा गोल गरेका हुन् । आज ७ः ४५ बजे मेक्सिको भर्सेस स्वीडेनको खेल सुरु भएको थियो ।