Logo

Month: July 2018

आजको राशिफल : साउन १२ गते, शनिबार

वि.सं. २०७५ साल साउन १२ गते। शनिबार। इस्वी सन् २०१८ जुलाई २८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । श्रावण कृष्णपक्ष। तिथि– प्रतिपदा, २६:४१ बजेउप्रान्त द्वितीया। नक्षत्र– श्रवण, २७:०९ बजेउप्रान्त धनिष्ठा। योग– प्रीति, १२:४७ बजेउप्रान्त आयुष्मान्। करण– वालव, १३:४२ बजेदेखि कौलव, २६:४१ बजेउप्रान्त तैतिल। आनन्दादिमा

देह व्यापारका लागी भारतको कोठीमा लैजान नेपाली युवती छिटो बढ्ने औषधि खुवाउदै गरेको डरलाग्दो खुलासा !

विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको छ।

गायिका इन्दिरा गैरे र गायक खुमन अधिकारीको नयाँ तीज गीत “कोरियन साडी ” हेर्नुहोस भिडियो

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा गीत संगीत पारखीहरुका लागी फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गायिका इन्दिरा गैरेको नयाँ तिज गीत “कोरियन सारी”को भिडियो बजारमा आएको छ । गायिका इन्दिरा गैरे र गायक खुमन अधिकारीको सुमधुर आवाज गीत तयार परिएको छ । तीजमा नेपाली

रोनाल्डोलाई इतिहासमै ठुलो धोका, तनाबमा रोनाल्डो, रियलमै फर्कने सम्भावना अब कति ? बाहिरियो भिडियो स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए। २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५१ गोल गर्दै कीर्तिमान राखे। यस्तै उनले पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताए। रोनाल्डो ९९.२ मिलियन पाउन्ड चारवर्षका लागि यूभेन्ट्ससँग अनुबन्धित भएका हुन्। योसँगै उनी विश्वको चौथो महँगो खेलाडी बनेका छन्। रोनाल्डो विश्वको चौथो महँगो खेलाडी बन्नुका साथै क्लब कीर्तिमानी रकममा यूभेन्ट्स गएका हुन्। यसअघि यूभेन्ट्सले ७५.३ मिलियन पाउन्ड तिर्र्दै गोन्जालो हिगुइनलाई नोपोलीबाट २०१६ जुलाईमा भित्र्याएको थियो। यूभेन्ट्सले रोनाल्डोलाई अगष्टमा प्रि सिजनमा अमेरिकामा हुने इन्टरनेशनल च्याम्पियन्स कपमा मैदान उतार्ने तयारी गरेको छ। भखरै क्लब छोडेर नयाँ क्लब पुगेका रोनाल्डोको बारेमा आयो यस्तो खबर :-

स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए। २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५१ गोल गर्दै कीर्तिमान राखे। यस्तै उनले पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताए। रोनाल्डो ९९.२ मिलियन पाउन्ड चारवर्षका

क्रोएसियाकी यि हट राष्ट्रपति, तस्विर बने भाइरल ! ( फोटो फिचर)

क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्रबर किटारोभिचको एक भिडियो हालै खुब भायरल भइरहेको छ । भिडियोमा उनी राष्ट्रिय टोलीसँग रुसमाथि क्वार्टरफाइनलमा मिलेको जितमा खुशी मनाइरहेकी हुन् । क्रोएसियाको झण्डावाला पोशाक लगाएकी कोलिन्डालाई संसारकै सबैभन्दा हटेस्ट राष्ट्रपति पनि भनिन्छ । वास्तवमा एक वेबसाइटले बीचमा नुहाइरहेकी एक महिलाको ज्यादै बोल्ड फोटो पोस्ट गरिएको थियो

किन मनाउँछन् युवतीहरूले ‘नो पेन्टी डे’ ?

मानिसहरू आफ्ना परम्परागत बिदाबाट खासै सन्तुष्ट छैनन् त्यसैले उनीहरू आजकाल विभिन्न नौला किसिमका दिवसहरू मनाउन थालेका छन् । हामीले नेपालमा गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसहरू मनाउँदै आएका छौं । त्यस्तै पश्चिमा सँस्कृतिबाट प्रभावित भइ मनाउन थालिएको ‘फ्रेन्डसिप डे ‘ र ‘भ्यालेन्टाइन्स डे’ पनि युवापुस्ताले राम्रैसँग मनाउँछन् तर, के तपाईले

चलचित्र ‘जय शम्भु’को टिजर सार्वजनिक…(हेर्नुहोस् टिजर)

चलचित्र ‘जय शम्भु’को टिजर सार्वजनिक भएको छ । अभिनेता अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्रको टिजरमा प्रेम, बिछोड र एक्सन देखाइएको छ । आउँदो भदौ १ गतेबाट प्रदर्शन हुने चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका छन् । दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान