Logo

Month: August 2018

गोरखामा आफ्नै आमावाट न्वारन कै दिन मारिएकी शिशुबारे यस्तो रहस्य खुल्यो ! (हेर्नुहोस् भिडियोमा)

आज भन्दा एक हप्ता अगाडि अर्थात भदौ ८ गते राति अचानक घरबाटै हराएकी ११ दिनको बच्चा मृत अवश्थामा भेटिएकी छिन् । न्वारान गरिसकेपछी न्वारान गरेकै रात स्थानीय सबल भण्डारी र रथी गुरुङ भण्डारीकी ११ दिनकी छोरी टीका ओछ्यानबाटै हराएकी थिइन् । हराएपछि घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीले अनुसन्धान थालेपछि घरबाट

बलात्कारीलाई फाँसी दे भन्दै पेटिकोटपछि कपाल मुन्डन पारिन् साबित्रीले (भिडियो हेर्नुहोस्)

बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले आज कपाल मुण्डन गरेका छन् । संविधान संशोेधन गरेर जघन्य खालका बलात्कारका घटनामा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले कपाल मुण्डन गरेका हुन् ।रिपोटर्स क्लव नेपालमा अधिकारकर्मीले पत्रकार सम्मेलन गर्दै कपाल मुण्डन गरेका थिए । यसरी कपाल मुण्डन गर्नेमा अधिकारकर्मी

गरिव छु, खानलाउन छैन, पढ्न सक्दिन, रेष्टिकेट गरिदिनुहोस् भनि पुजाले लेखिन यस्तो चिठ्ठी !…(भिडियो सहित)

काठमाडौं -‘सीधाकुरा जनतासँग’को आज २६६ औं एपिसोड हो । आजको यस विषेश एपिसोडमा पनि विभिन्न स्पेशल रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै लाइभ कार्यक्रममै फोन कल गरेर समस्याका समाधान खोज्ने प्रयास पनि गरिएको छ । आजको यस विषेश एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएका छन्ः १. कार्यक्रमको आजको यस २६६ औं

१३ दिने दाह संस्कार तीन दिनमै सकिने, मृत्यु संस्कारमा व्यापक परिवर्तन l के यो ठिक हो ? तपाइको विचार

नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ दिने मृत्यु संस्कारलाई सुधार गर्दै कम्तीमा तीन दिन र बढीमा पाँच दिनमा मृत्यु संस्कार सम्पन्न गर्नुपर्नेमा

अशोक दर्जीको कार्यक्रमबाट फर्किदा बाटोमा दुर्घटना…(हेर्नुहोस् भिडियो)

अशोक दर्जी मन बिनाको धन ठुलो कि धन बिनाको मन बोलको गितबाट निकै नै चर्चामा आएका थिय। युटूब र सामाजिक सज्जालमा ब्यापक भाइरल भएका असोक दर्जि हाम्रो लागि कुनै नौलो नाम होइन । अशोकको सबै गित र अन्तरबार्ता पहिलो नम्बरमा पर्न सफल भएको छ । सामाजिक सज्जालमा प्रख्यात भएका अशोक

औषधी हजुरकै घरमा छः अनुहारमा देखिएको कालो दाग सजिलै हट्छ, यस्ता छन् कालो दाग हटाउने उपाय

अनुहारमा देखिने कालो दागले हैरान हुनुहुन्छ भने अब समस्याको सामाधान आइसकेको छ । कालो दाग हटाउनको लागि अब धेरै तनाव लिन पर्दैन । सामान्य प्रकृया पुरा गरेको खण्डमा पनि अनुहारमा देखिएको कालो दाग सजिलै हट्न सक्छ । हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस्। यसले अनुहारलाई नरम बनाउँछ। यसले छालामा

‘जिपिएस ट्रयाकर’ विधि फुटबलमा प्रयोग !

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक आज ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ । यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जिपिएस ट्रयाकर’ प्रयोग गरेर प्रशिक्षण गरिएको हो । अन्यत्र धेरै अगाडिबाट यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा यो पहिलो पटक प्रयोग गरिएको हो ।

सलमानलाई पछार्दै अक्षय बने संसारकै धेरै कमाउने अभिनेतामा

अहिलेको अवस्थामा संसारको सबैभन्दा धेरै रकम कमाउने अभिनेतामा बलिउडका चर्चित अभिनेता अक्षय कुमारले अर्को चर्चित अभिनेता सलमान खानलाई पछारेका छन् ।अहिले अक्षय कुमार ४।०६ करोड डलर वार्षिक कमाईसहित सातौं स्थानमा छन् भने सलमान खान भने वार्षिक ३।८५ करोड डलर कमाईसहित नवौं स्थानमा छन् । फोर्ब्सले विश्वको सबैभन्दा धेरै कमाउने अभिनेताहरुको

मेस्सीको फ्यानहरुलाई दुखको खबर : मेस्सी अर्जेन्टिनाको टोलीमा परेनन्, के सन्यास लिएकै हुन् ?

  काठमाडौंः स्टार स्ट्राइकर लियोनल मेस्सीलाई अर्जेन्टिनाको टोलीमा समावेश गरिएको छैन । अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले अर्जेन्टिनाबाट खेल्ने वा नखेल्ने बारेमा आफुलाई जानकारी नभएको बताएका छन् । सेप्टेम्बरमा हुनेग्वाटेमाला र कोलम्बिया विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्कलोनीले टोली घोषणा गरेका छन्, तर मेस्सीको नाम भने छैन । योसँगै मेस्सीले अन्तर्राष्ट्रिय

एलिसा र गम्भीर गंगादेबको प्रियतमा बने…(हेर्नुहोस् भिडियो)

गायक गंगादेब चौधरीको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । सन्जिब सिंहको शब्द तथा संगीत रहेको प्रियतमा बोलको गीतको भिडियोलाइ एसियन म्युजिकको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको हो । प्रविन श्रेष्ठले सम्पादन तथा निर्देशन गरेको भिडियोमा एलिसा राइ र गम्भीर बिस्टलाइ फिचर गरिएको छ । ज्ञानेन्द्र शर्माले छायांकन