Logo

Month: September 2018

आफ्नै ज्यानको बाजी लगाएर बेगनासमा डुब्दै गरेका २ जनाको ज्यान बचाउने यि आमा छोरा (भिडियो)

गत शनिबार बेगनासतालमा भएको डुङ्गा दुर्घटनामा परी डुङ्गामा सवार १० जना मध्ये ८ जनाको ज्यान गयो । २ जना बाच्न सफल भए । डुङ्गा तालमा पल्टीसकेपछी तालबाट गुहार–गुहार भन्दै आवाज आयो । त्यो आवाज सुन्ने बित्तिकै दौडदै गएर उद्धार गर्ने पहिलो ब्यक्ति थिए, बेगनासताल पारी घर हुने दिलकुमारी जलारी र

प्रियंका र आयुष्मानले इन्गेजमेन्ट गरेलगतै मिडियामा आईन आयुष्मानकी पुर्व प्रेमिका परमिता, दिईन यस्तो जवाफ…(भिडियो)

नेपाली चलचित्रक्षेत्रमा प्रियंका कार्कीको एकदमै धेरै चर्चा हुन्छ । मिडियामा सधै कुनै न कुनै गसिपमा आईरहने प्रियंका कार्की पछिल्लो समय अभिनेता आयुष्मान देशराज जोशी संगको इन्गेजमेन्टले चर्चामा छन् । चलचित्रक्षेत्रमा ब्वाइफ्रेन्ड बनाउन र फेर्न ठुलो कुरा होइन् । पारमिता र आयुष्मानको ब्रेकअप पनि प्रियंका कार्कीको कारणले भएको हो स्रोतको दाबी

पाथिभरा माताले सबैको रक्षा गरुन ! २०७५ सालको बार्षिक राशिफल, हेर्नुस कुन राशिलाई के कति लाभ ?

मेष : चू,चे,चो,ला,लि,लू,ले,लो,अ : समग्रमा मेष राशि भएका व्याक्तिहरुका लागि २०७५ साल फलदायि रहनेछ । आश्विन १८ गतेसम्म तुला राशि ९सप्तम भाव०मा गोचर गर्ने बृहस्पतिको अनुकुल प्रभावले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । बिशेष गरि पर्यटन,यात्रा,स्कुल,कलेज,बैक तथा बित्तिय जस्ता क्षेत्रमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । समाजमा राम्रा तथा

निर्मला प्रकरण: वर्तमान प्रकृयाले निर्मलाको न्याय नहुने भन्दै छानविन समितिका एक सदस्यले दिए राजिनामा

काठमाडौं – निर्मला हत्या तथा बलात्कार प्रकरणको छानविन समितिका एक सदस्यले राजिनामा दिएका छन् । वर्तमान प्रकृयाले निर्मलाको न्याय नहुने भन्दै सो घटनाको छानविनका लागि बनेको समितिमा रहेका एक सदस्य तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार समितिबाटै राजीनामा दिएका हुन् । १५ दिनका लागि गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा

सुन तस्करीको नयाँ रुट : गोरखाको उत्तरी नाका ,१० किलो सुन बरामद गर्ने प्रहरी सम्मानित

गोरखा – तिब्बतसँग सीमा जोडिएको गोरखाको उत्तरी नाकाबाट सुन तस्करी हुने गरेको पुष्टि भएको छ । चुमनुब्री गाउँपालिका छेकम्पारको ङुङ्ला नाका हुँदै चीनबाट नेपालमा सुन भित्रने गरेको खुलेको हो । चुम उपत्यकाबाट सो नाका पुग्न पैदल १० घण्टा हिँड्नु पर्छ । १० किलो सुन सहित दुईजना पक्राउ परेपछि सुन तस्करीको

२४ घण्टाले जुराएको नेपाली सेनाको नेतृत्व: आर्मी क्लबको बिहेभोज रोकियो, फास्ट ट्रयाक के होला ?

Photo Credit : नेपाली सेना  काठमाडौं – आइतबारदेखि नेपाली सेनाले पूर्णचन्द्र थापाको सेनापतित्वमा नयाँ नेतृत्व पाएको छ । थापाको आगमनसँगै दुईवटा विषयमा जनचासो देखिएको छः एक- प्रधानसेनापति थापा कस्ता मान्छे हुन् ? र दोस्रो- थापाको नेतृत्वमा अब नेपाली सेना कुन बाटोतर्फ अघि बढ्ला ? अर्थात, सेनाले अबको तीन वर्ष कस्तो

आजको तपाइको भाग्य थाहा पाउनुहोस् : आजको राशिफल : भदौ २५ गते, सोमबार

वि.सं. २०७५ साल भदौ २५ गते। सोमबार। इश्वी सन् २०१८ सेप्टेम्बर १० तारिख। शकसंवत् १९४०। विरोधकृत संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । भाद्र शुक्ल पक्ष। तिथि– प्रतिपदा, २१:३८ बजेउप्रान्त द्वितीया। नक्षत्र– पूर्वफाल्गुनी, ७:०५ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– साध्य, १३:३८ बजेउप्रान्त शुभ। करण– किंस्तुघ्न, १०:३५ बजेदेखि वव, २१:३८ बजेउप्रान्त वालव।

कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार

काठमाडौं – काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री छन् । उनलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । त्यस्तै, पीडित बालिकाको उद्दार गरिएको छ ।

भगवान श्रीकृष्णले रोपेको मोतीको बोट : जसमा अहिले पनि पाइन्छ यस्तो मोति !

कुरा द्वापरयुगको हो तर आज पनि राधा बिना कृष्णको नाम र कृष्ण बिना राधाको नाम अधुरो मनिन्छ । आज हामी एक यस्तो कहानी सुनाउदै छौ जुन सुनेर तपाई नै चकित पर्नु हुन्छ । यो पौरानिक इतिहासले वर्तमान समयलाई अति नै सुन्दर साथ जोड्ने गर्छ । यस्तो स्थान जहाँ भगवान कृष्ण

पवित्र,सुन्दर अनि भाग्यमानी हुने गर्छन् यी अक्षरबाट नाम शुरु हुने युवतीहरु ! पुरा पढ्नुहोस

नेपाली वर्णमाला अनुसार ४ अक्षर बाट नाम सुरु हुने केटीहरु बढी पबित्र हुने कुरा बताइएको छ । यी ४ अक्षर बाट नाम सुरुहुने व्यक्तिहरु परिवारमा सबैको रोजाईमा पर्ने र समाजमा पनि आफ्नो नाम कमाउन् सक्छन । “R” बाट नाम सुरुवात हुने केटीहरु एकदम सुन्दर र भाग्यमानी हुने गर्छन । उनीहरु